नेप्से ६ प्रतिशतले बढ्दा बुधबारका लागि कारोबार बन्द

शेयर बजार परिसूचक मापक नेप्से तीन पटक सकारात्मक सर्किट लागेर ६ प्रतिशतले बढेपछि बुधबारका लागि कारोबार बन्द भएको छ । तेस्रो सर्किट लागेर कारोबार रोकिएसँगै अब बुधबार पुर्ण दिनको लागि शेयर कारोबार बन्द भएको हो। यसअघि बजार खुलेको १३ मिनेटमा नै नेप्से ४ प्रतिशतले बढेर पहिलो सर्किट लाग्दा २० किनेटका लागि कारोबार रोकिएको थियो भने…