शेयर बजारको मंगलबारको प्रि-ओपनिङ सेसनमा ५३ कम्पनीको शेयर कारोबारमा आएकोमा ३३ कम्पनीको मूल्य बढेको छ । १३ कम्पनीको शेयरमूल्य घटेकोे मंगलबारको बजारमा ७ कम्पनीको मूल्य भने स्थीर बनेको छ । कारोबारमा आएका धेरै कम्पनीको शेयरमूल्य बढेपछि मंगलबार प्रि-ओपनिङ कारोबारमा नेप्से २०.२१ अंकले बढेर २६७८.९६ बिन्दुमा पुगेको छ । जुन हालसम्मकै उच्च बिन्दु हो । कुल…