१८ अप्रिलमा अन्तर्राष्ट्रिय होटल काठमाडौँ म्यारियट होटलले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ । यस होटलले नेपालका स्थानीय र अन्तर्राष्ट्रिय यात्रुहरुलाई उत्तम आतिथ्य प्रदान गर्दै आइरहेको छ। जेनरल म्यानेजर फाबियन मार्टिनेजले भने, “उत्तम सेवा प्रदान गर्ने व्रmममा हामी निरन्तर रुपान्तरण र नवीनता ल्याइरहेका छौँ । यो लक्ष्य हासिल गर्नको लागि यात्रा चुनौतीपूर्ण भएको छ, यद्यपी हामी…