फर्स्ट माइक्रोफाइनान्स कम्पनीको संस्थापक समूहको एक लाख कित्ता संस्थापक शेयर बिक्रीमा आएको छ । संस्थाका एक संस्थापक शेयरधनीले आफ्नो स्वामित्वमा १ लाख कित्ता संस्थापक समूहको शेयर बिक्री गर्न निवेदन दिएपछि कम्पनीले बिक्री प्रबन्धक बिओके क्यापिटल मार्फत उक्त शेयर बिक्रीमा ल्याएको हो । लिलामी शेयरमा इच्छुक विद्यमान संस्थापकहरु तथा अन्य जो कोही व्यक्ति, कम्पनी वा संघ…