युनिलिभर नेपाल लि. (UNL) ले आफ्नो परिचित ब्राण्ड “फेयर एण्ड लभ्ली” लाई नयाँ नाम दिने भएको छ । नयाँ नामसँगै त्वचाको स्याहारसम्बन्धी उत्पादनको पोर्टफोलियोलाई नयाँ चरणतर्फ विकास गर्न सक्षम भएको सार्वजनिक गरेको छ । उक्त ब्राण्डले आफ्नो यात्रालाई सुन्दरताको अझ बढी समावेशी दृष्टिकोणतर्फ अग्रसर गराउने लक्ष्यका साथ कम्पनीले ‘फेयर एण्ड लभ्ली’ ब्राण्डको नाममा रहँदै आएको…