फर्स्ट माइक्रोले प्रस्तुत गर्यो सन्तोषजनक वित्तीय विवरण

फर्स्ट माइक्रोफाइनान्स (FMDBL) ले अधिकांश वित्तीय सूचक सुधारउन्मुख रहेको चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। लघुवित्तले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्यसम्म अर्थात चैत मसान्तसम्ममा ९ करोड ७८ लाख ८९ हजार रुपैयाँ खुद नाफा कमाएको छ। जुन गत आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १२.९४ प्रतिशत बढी हो। कम्पनीको खुद…