चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच अझै पुग्न सकेन

सरकारी लक्ष्य अनुरुप देशभर रहेका ७५३ स्थानीय तहमध्ये अझैपनि चार स्थानीय तहमा वाणिज्य बैंकको शाखा पहुँच पुग्न नसकेको देखिएको छ । हालसम्म ७५३ स्थानीय तहमध्ये ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालु आवको ८ महिना अर्थात फागुनसम्ममा ७४९ स्थानीय तहमा वाणिज्य बैंकको शाखा पुगेका छन् । गत…