नेपाल दूरसञ्चार प्राधिकरणले सिमकार्ड वितरणमा थप कडाई गरेको छ। एक व्यक्तिको नाममा जारी भएको सिमकार्ड अन्य व्यक्तिले प्रयोग गर्ने ट्रेण्ड बढ्न थालेपछि प्राधिकरणले कडाई गरेको हो। बिहीबार एक सूचना जारी गर्दै प्राधिकरणले मोबाइल सेवा प्रदायकहरुलाई मोवाइल सेवा प्रदायकहरुले आफैं वा तोकिएको आधिकारिक बिक्रेताहरु मार्फत सिमकार्ड विक्री वितरण गर्दा सक्कल परिचयपत्रसँगै प्रतिलिपि रुजु गरी, ग्राहकले भरेको…