दोस्रो बजार ठप्प हुँदा आईपिओमा ओईरो, दुई दिनमै एक अर्ब बढीको आवेदन

तीन महिना देखि शेयर बजारको दोस्रो बजारमा ठप्प भएपनि प्राथमिक बजारमा शेयर लगानीकर्ताको उच्च आकर्षण देखिएको छ । एनआइसी एशिया लघुवित्तले बुधबारदेखि निष्काशन गरेको आईपिओमा दुई दिनमै एक अर्ब १२ करोड बराबरको आवेदन परेको छ । लघुवित्तको शेयर बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार विहीबार साँझ ५ बजेसम्म एक लाख ९९ हजार आवेदकले एक करोड १२…