"न्यून बिन्दुमा समेत १५ खर्ब भन्दा बढी पूँजीकरण रहेको पूँजी बजार ३ महिना भन्दा बढी समय सम्म बन्द हुँदा न संसदमा कुरा उठ्छ न वर्तमान र विगतका अर्थमन्त्रीलाई छुन्छ। नत उद्योगी ब्यापारीका संघ संगठनलाई छुन्छ न त नियामक निकायलाई । लौन ५० अर्बको :एमसिसिमा चलेको कलम र ओठहरु अनि राज्य र जनताहरुले समेत त्यो विषयमा…