नेप्सेमा बिहीबार २ करोड ८५ लाख कित्ता बोनस सूचीकृत

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बिहीबार दुई कम्पनीको २ करोड ८५ लाख कित्ता बोनस शेयर सूचिकृत भएको छ । नेप्सेका अनुसार बिहीबार प्राइम कमर्सियल बैंक लिमिटेडको २ करोड ७४ लाख ८५ हजार १५ कित्ता बोनस र नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको ११ लाख ३१ हजार ६६२ दशमलव ५० कित्ता बोनस शेयर सूचीकृत भएको हो ।…