स्वास्थ्य बीमा कार्यक्रमको चार वर्षः ६९ जिल्लामा सेवा विस्तार, ३७ लाख समेटिए

सरकारले सञ्चालनमा ल्याएको स्वास्थ्य बीमा कार्यक्रमले चार वर्षको अवधि पुरा गरेको छ । सरकारले नागरिकको स्वास्थ्य उपचारसम्बन्धी अधिकारलाई बीमामार्फत सुनिश्चित गर्नका लागि आर्थिक वर्ष ०७१/७२ को बजेटमार्फत स्वास्थ्य बीमा कार्यक्रम घोषणा गरेको थियो । २५ चैत २०७२ मा कैलाली, बाग्लुङ र इलामबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रम चार वर्षको अवधिमा ६९ जिल्लामा विस्तार भएको छ  ।…