महिला सहयात्रा लघुवित्त (MSMBS) ले आठौँ वार्षिक साधारण सभा आह्वान गरेको छ । लघुवित्तको फागुन १८ गते सम्पन्न सञ्चालक समितिको बैठकले चैत्र १८ गते बुधबार सभा आह्वान गर्ने निर्णय गरेको हो । साधारण सभा ओम अध्याय रिट्रिट रिर्सोट थाहा न.पा ६ मकवानपुरमा बिहान ११ बजे देखि सञ्चालन गरिने लघुवित्तले जनाएको छ । लघुवित्तले आर्थिक वर्ष…