पाँच करोड राजश्व छलीमा अभिनास इन्टरनेशनल सञ्चालक विरुद्ध मुद्दा

राजश्व् अनुसन्धान विभागले झुट्टा तथा नक्कली बिल प्रयोग गरी राजस्व छलि गर्ने अभिनास इण्टरनेश्नल सञ्चालक प्रविन्द्र साह विरुद्ध उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको छ । विभागले ५ करोड ३९ लाख ८५ हजार १२३ रुपैयाँ विगो असुल गरी जरिवाना र कैद मागदावी लिई चैत २४ गते मुद्दा दर्ता गरेको हो। साह र उक्त फर्मको बैंक…