डिल्लीबजार मालपोतका अधिकृत लगायत ६ जना ८ लाख ५० हजार घुस सहित नियन्त्रणमा

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोल कार्यालय डिल्लीबजार, काठमाडौंमा कार्यरत मालपोत अधिकृत रघुवंश कंडेल सहित ६ जनालाई ८ लाख ५० हजार घुस रकम सहित नियन्त्रणमा लिएको छ । उनीहरुले जग्गाको कित्ताकाट गर्न आदेश गराई दिए बापत सेवाग्राहीसँग घुस माग गरिरहेको भन्ने सूचना एवं उजुरी निवेदनका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंगालबाट खटिएको टोलीले पक्राउ…