तीन कम्पनीको लाभांश पाउन आजसम्म शेयरधनी बन्नुपर्ने

चैत १६ गते सोमबार (आज) मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेड र ग्रीन डेभलपमेन्ट बैंकको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । तीन वटै कम्पनीले साधारण सभा र लाभांश वितरण प्रयोजनका लागि मंगलबार शेयरधनी दर्ता किताब बन्द गर्ने निर्णय गरेको छन् । यसअनुसार लाभांश पाउन तथा साधारण सभामा भाग लिन बुकक्लोजको…