विश्व बजारमा कोरोनाको कहर बीच अन्य आर्थिक क्षेत्र बन्द रहे पनि पूँजी बजार निरन्तर सञ्चालनमा छ। जनताको तरल सम्पत्ती नियमित उपयोग भै रहेको छ। पूँजीबजारको जोखिम हस्तान्तरण भैरहेको छ। नेपाली पूँजीबजार लामो समय देखि बन्द छ। एकातिर लगानीकर्ताले आफ्नो तरल सम्पती प्रयोग गर्न पाएका छैन भने अर्को तिर जोखिम हस्तान्तरण गर्न र जोखिम बहन गर्न…