प्राइम कमर्सियल बैंक लिमिटेड (PCBL) ले फागुन २८ गते शुक्रबारदेखि निष्काशन तथा बिक्री खुला गरेको ऋणपत्रमा आवेदन दिने आज अन्तिम दिन रहेको छ । यस अघि कम्पनीको ऋणपत्रमा आवेदन दिने अन्तिम दिन आज चैत ३ गते भएपनि उक्त अवधिमा पूर्ण आवेदन नपरेकाले चैत १३ गते शुक्रबारसम्म समय थप भएको थियो । प्राइम बैंकले प्रतिइकाई एक…