नक्कली भ्याट बिल प्रयोग गरी २ अर्ब ७३ करोड ४४ लाख राजश्व छली, ९ फर्म बिरुद्ध मुद्दा

राजश्व अनुसन्धान विभागले झुट्टा तथा नक्कली भ्याट बिल प्रयोग गरी राजश्व छली गर्ने ९ वटा फर्म बिरुद्ध मुद्दा दर्ता गराएको छ । विभागले चैत ११ र १३ गते गरेर उच्च अदालत पाटनमा मुद्दा दर्ता गरेको हो । विभागले चैत ११ गते रेणु ट्रेड इन्टरप्राइजेज समेतका ४ वटा फर्महरुविरुद्ध २ अर्व १७ करोड ४५ लाख १८…