सनराइज बैंक (SRBL) को बोनस शेयर नेपाल स्टक एक्सचेञ्ज (नेप्से) सूचीकृत भएको छ । स्टकका अनुसार बैंकले गत आर्थिक वर्ष २०७६।७७ को नाफाबाट वितरण गरेको चुक्ता पूँजीको ५.८० प्रतिशतले हुन आउने ५२ लाख १ हजार ३३० दशमलव ६३ कित्ता बोनस शेयर सूचीकृत भएको हो । बिहीबार सूचीकृत भएको उक्त बोनस शेयर आइतबारदेखि धितोपत्रको दोस्रो बजारमा…