बुधबार स्थीर रहेको सुनको मूल्य बिहीबार बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबारको तुलनामा बिहीबार सुन तोलोको २ सय रुपैयाँले बढेको हो । महासंघका अनुसार बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ८६ हजार ९ सय रुपैयाँ, तेजावी ८६ हजार ४५० रुपैयाँ र चाँदीको भाउँ तोलाको १ हजार २३० रुपैयाँ कायम गरिएको छ । बुधबार छापावाला…