प्रहरीले आज पनि न्यूरोड क्षेत्रका व्यापारीहरुलाई पसल खोल्न दिएन

नेपाल प्रहरीले काठमाण्डौंको न्यूरोड क्षेत्रका व्यापारीहरुलाई आज पनि पसल खुला गर्न अवरोध गरेको छ। पसल खोल्ने विषयमा प्रहरी र व्यापारीबीच घम्साघम्सीपछि विवाद समेत भएको छ। राष्ट्रिय व्यापार महासंघसँग आवद्ध व्यवसायीहरुले सरकारले गरेको निरन्तर लकडाउनका कारण जनजीबन चलाउन र सटर भाडा तिर्न समेत नसक्ने अवस्था भएको भन्दै आइतबारदेखि पसल खोल्न थालेपछि मंगलबार पछि बुधबार पनि प्रहरीले…