बाँकेको राप्तीसोनारी गाउँपालिकाका एक जना कोरोना सङ्क्रमित भएका वडाध्यक्ष अहिले आइसोलेशन केन्द्रमा छन् । आफू सङ्क्रमित भएकामा भन्दा जनताको स्वास्थ्यप्रति उनको चासो र चिन्ता छ । “जनताको सेवा अनि आफ्नो कर्तव्य वहन गर्दागर्दै कर्तव्य भूमिमै ढलिएछ भने पनि रत्तिभर पिर छैन, पिर त मेरा जनताको स्वास्थ्यको छ, भगवानसँग प्रार्थना गर्छु, कसैलाई पनि केही नहोस् ।”,…