नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानाले सामाजिक सुरक्षा कोष तथा अन्य कोषलाई धितोपत्र बजारमा प्रवेश गराउन आवश्यक सहजीकरण भइरहेको जानकारी दिएका छन् । बिहीबार लगानीकर्ता संघ संगठनका प्रमुखहरुसँग बजारको अवस्था बारे समीक्षा गर्दै सो जानकारी दिएका हुन्। साथै उनले गैर आवासीय नेपालीको धितोपत्र बजार प्रबेश सम्बन्धमा बोर्डले बाह्य विज्ञमार्फत् अध्ययन गराइरहेको र निकट भविष्यमा नै…