कक्षा १२ को नतिजा सार्वजनिक, ११ हजार ४९० जनाको परीक्षा स्थगित

राष्ट्रिय परीक्षा बोर्डले आज कक्षा १२ को नतिजा सार्वजनिक गरेको छ । बोर्डले कोरोना माहामारीका कारण मंसिरमा (कोरोना संक्रमितको पुसमा) लिएको परीक्षाको नतिजा माघ १९ गते सोमबार सार्वजनिक गरेको हो । कक्षा १२ को परीक्षामा नियमिततर्फ ३ लाख १० हजार ३१६ जना र ग्रडेवृद्धितर्फ ९१ हजार ९०० जना र आंशिकतर्फ ३१ हजार ५५ गरी कुल…