प्रि-ओपनिङमा ४० कम्पनीको कारोबार हुँदा ३२ को मूल्य बढ्यो

आइतबार प्रि-ओपनिङ सेसनमा कुल ४० कम्पनीको शेयर कारोबार भएकोेमा ३२ कम्पनीको शेयरमूल्य बढेको छ ।  ४ कम्पनीको शेयर मूल्य घटेको बजारमा ४ कम्पनीकै शेयर मूल्य स्थिर रहेको छ । आज शेयर बजार परिसूचक नेप्सेमा १३.२९ अंकले बढेको छ । कारोबारमा आएका सबैजसो कम्पनीको शेयरमूल्यमा बढेपछि परिसूचकमा बढेकोहो । यससँगै नेप्से २ हजार ५१९ दशमलव ९७…