बीमा समितिमा बीमा कम्पनीहरुले आइटी अडिटको प्रतिवेदन बुझाउन थालेका छन् । समितिले बीमा कम्पनीहरुलाई आर्थिक वर्ष सकिएको ६ महिनाभित्र आइटी अडिट गरि सोको प्रतिवेदन पेश गर्न दिएको निर्देशन बमोजिम कम्पनीहरुले आइटी अडिटको प्रतिवेदन पेश गर्न थालेका हुन् । बीमा कम्पनीहरुमा सूचना प्रविधिको सुरक्षामा देखिन सक्ने समस्यालाई ध्यानमा राख्दै समितिले गत फागुन १४ गते बीमकको सूचना…