नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत लिएको नीतिगत दरहरुले अर्थतन्त्र अनुरुप काम गरिरहको दाबी गरेको छ । चालु आर्थिक वर्षको मौद्रिक नीतिको अर्धवार्षिक समीक्षा गर्दैै राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले केन्द्रीय बैंकले लिएको नीतिले प्रभावकारी रुपमा काम गरिरहेको हुनाले अहिलेको त्रैमासमा परिवर्तनको आवश्यक नरहेको दाबी गरेका हुन् । नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको मौद्रिक…