स्वावलम्बन लघुवित्तले लाभांश पारित गर्न डाक्यो साधारण सभा

स्वावलम्बन लघुवित्त वित्तीय संस्था लिमिटेड (SWBBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीलाई वितरण गर्न प्रस्ताव गरेको लाभांश पारित गर्न साधारण सभा डाकेको छ । लघुवित्तको फागुन १७ गते सम्पन्न सञ्चालक समितिको बैठकले चैत ११ गते अम्रपाली ब्यांक्वेट बालुवाटार, काठमाडौंमा बिहान ११ बजे १९ औं वार्षिक साधारण सभा आह्वान गरेको हो । सभाले आव २०७६/७७ प्रस्तावित…