नेपाल उद्योग परिसंघ(सीएनआई)ले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल(स्वदेशी’ अभियानलाई प्राथमिकताका साथ अगाडि बढाउन आग्रह गरेको छ । सोमबार सीएनआइको टोलीले अर्थमन्त्री विष्णुप्रसाद पौडेलसँग भेट गरी ‘मेक इन नेपाल(स्वदेशी’ अभियानका सम्बन्धमा छलफल गरेको हो । आज परिसंघका अध्यक्ष सतिशकुमार मोरको नेतृत्वमा गएको परिसंघका पदाधिकारीहरुले राष्ट्रलाई आत्मनिर्भर बनाउने लक्ष्यका साथ ‘मेक इन नेपाल(स्वदेशी’ अभियानलाई…