बीमा समितिले कोरोना बीमाको बीमालेखको मूल मर्मलाई कायमै गर्दै विदेशबाट फर्केका नागरिकका लागि अण्डरराइटिङ्ग मार्फत कोरोना बीमा गर्न थप कडाई गरेको छ। समितिले पछिल्लो समय झापा, बाँके लगायत जिल्लामा छिमेकी राष्ट्र भारतबाट फर्केका अधिकांशमा कोरोना पुष्टि हुने क्रम बढेसँगै विशेष खालको अण्डरराइटिङ्ग निर्देशनको आवश्यकता महसुस गरि समितिले उक्त अण्डरराटिङ्ग निर्देशन जारी गरेको हो। जसमा निजीबन…