हिमालयन डिष्टिलरीका उत्पादनको बिक्री बढ्दा साढे ५६%ले बढ्यो नाफा

कोरोना कहरपछि अन्य क्षेत्र सामान्य अवस्थामा फर्कर्ने संघर्ष गरिरहदा रक्सीको काराबोर भने उल्लेखीय रुपमा बढेको छ। हिमालयन डिष्टिलरीकाले गत आर्थिक वर्षको तुलनामा चालु आवको दोस्रो त्रैमासमा करिब ३४ प्रतिशतले बिक्री बढेको विवरण सार्वजनिक गरेको छ । कम्पनीको उत्पादनहरुको बिक्री उल्लेखीय रुपमा बढ्दा नाफा समेत साढे ५६ प्रतिशतले बढाएको छ । चुक्ता पूँजी ५० प्रतिशतले बढाएको…