सोमबार सुनको मूल्य घट्यो

नेपाली बजारमा सोमबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबारको तुलनामा सोमबार सुन प्रतितोला २ सय रुपैयाँले घटेको हो । महासंघका अनुसार सोमबार छापावाला सुनको मूल्य तोलाको ९० हजार ४ सय रुपैयाँ, तेजावी ८९ हजार ९५० रुपैयाँ र चाँदी प्रतितोला १ हजार ३१५ रुपैयाँ कायम भएको छ । चाँदी तोलाको ५…