६ महिनामा झण्डै २ खर्ब वैदेशकि सहायता प्राप्त, पछिल्लो ३ महिनामै एक खर्ब बढी

चालू आर्थिक वर्षको ६ महिनाको अवधिमा नेपालले झण्डै पौने २ खर्बको वैदेशिक सहायता भित्र्याएको छ। अर्थ मन्त्रालयका अनुसार पुस मसान्तसम्ममा १ खर्ब ८७ अर्ब ४३ करोड रुपैयाँ वैदेशिक सहायता प्रतिबद्धता पाइसकेको जनाएको छ । अर्थ मन्त्रायका अनुसार पुस महिनासम्म अनुदान सहायता १८ अर्ब १२ करोड ५२ लाख ५० हजार र ऋण सहायता १ खर्ब ६९…