आत्मनिर्भर लघुवित्तले कमायो साढे ३ करोड खुद नाफा, इपिएस १७० रुपैयाँ धेरै

आत्मनिर्भर लघुवित्तले चालु आवको ६ महिना अवधिमा ३ करोड ५८ लाख १३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । दाङको घोराहीमा रजिष्यटर्ड कार्यालय रहेको लघुवित्तले समीक्षा अवधिमा २ करोड ३५ लाख ६८ हजार रुपैयाँ खुद ब्याज आम्दानी र २ करोड ९ लाख रुपैयाँ सञ्चालन नाफा आर्जन गरेको छ । २ करोड ४५ लाख रुपैयाँ…