महुली लघुवित्तको ८३.६१ प्रतिशतले बढ्यो नाफा

महुली लघुवित्तले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा ३ करोड ७२ लाख ८३ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आवको यसै अवधिमा २ करोड ३ लाख ५ हजार रुपैयाँ नाफा कमाएको कम्पनीको ८३.६१ प्रतिशतले खुद नाफा बढेको हो । चुक्ता पूँजी १८ करोड ६६ लाख २० हजार रुपैयाँ रहेको कम्पनीको प्रतिशेयर आम्दानी वार्षिक…