सरकारले पूँजी बजार विकास तथा विस्तारको लागि दुई वर्ष अगाडि प्रतिबद्धता जनाएका काम नगरको भन्दै आमरण अनशनमा बसेका लगानीकर्ताको मागप्रति सरोकारवाला निकायले वेवास्ता गरेको पाइएको छ । सरकारले दुई वर्ष अगाडि आफैँले गर्छु भनेका काम नगरेपछि पूँजी बजारको विकास अबरुद्ध भएको भन्दै पूँजी बजार विकास अभियानका संयोजक तथा लगानीकर्ता तिलक कोइरालाले गत आइतबारदेखि आमरण अनशन…