अरुण काबेली पावर लिमिटेड (AKPL) ले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्ममा वार्षिक प्रतिशेयर आम्दानी २४.३६ रुपैयाँ कायम गरेको छ । गत आवको यसै अवधिमा वार्षिक प्रतिशेयर आम्दानी ५.७२ रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेसँगै एक वर्ष अवधिमा कम्पनीको १८.६४ रुपैयाँले इपिएस बढेको हो । पुस मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ ११८.३४ रुपैयाँ, र मूल्य आम्दानी…