खानी नभए पनि नेपालमा वार्षिक ३० क्वीन्टल सुनको कारोबार, आउँछ चाँही कहाँबाट ?

नेपालमा सुन खानी नभए पनि वार्षिक ३० क्वीन्टल (३ हजार केजी) भन्दा धेरै सुनको कारोबार हुन्छ । यसअघि पाँचदेखि ७ क्वीन्टलसम्म सुन कारोबार हुँदै आएकोमा पछिल्लो समय विश्व महामारी कोरोना भाइरस संक्रमणका कारण मूल्य बढ्दा कारोबार आधाभन्दा बढीले घटेको हो । धर्म तथा संस्कृतीसँग जोडिएको सुनको कारोबार नेपालमा पूर्ण रुपमा आयातमा नै निर्भर छ ।…