निरन्तर सुधारको बाटोमा रहेको शेयर बजारमा राजनीतिक हडतालको असर पर्नसक्ने अनुमानहरुका विपरित बिहीबारको शेयर बजारमा हरियाली छाएको छ।अघिल्लो दिन आमहड्ताल घोषणा गरिएपछि धरमराएको शेयर बजारमा लगानीकर्ता संयमित हुँदा बिहीबार आठ अंकले सुधार आएको छ । बुधबार प्रचण्ड-नेपाल समूहको नेकपाले बिहीबार आम हडताल गर्ने घोषणा गरेपछि बिहीबार देशभरकै जनजिवन प्रभावित भएको थियो । तर शेयर बजार…