सानिमा लार्ज क्यापको इकाई बाँडफाँड, फण्डको आकार २० प्रतिशतले बढ्यो

सानिमा लार्ज क्याप फण्डले निष्काशनमा ल्याएको इकाईकोे बाँडफाँड भएको छ । माघ २३ गते शुक्रबार इकाइको बाँडफाँड गरिएको हो । इकाइ खरीदका लागि निष्काशितभन्दा अधिक माग आवेदन परेपछि फण्डको आकार २० प्रतिशतले वृद्धि गरिएको योजना व्यवस्थापक सानिमा क्यापिटलले जनाएको छ । निष्काशनमा ल्याइएको आकारको तुलनामा उच्च माग परेको खण्डमा फण्डको आकार २५ प्रतिशतसम्म बढाउन सकिने…