लुम्बिनी विकास बैंकको नगद लाभांश वितरण

लुम्बिनी विकास बैंक लिमिटेड (LBBL) ले गत आर्थिक वर्षको नाफाबाट शेयरधनीहरूलाई वितरण गर्न प्रस्ताव गरी साधारण सभाबाट अनुमोदन गराएको लाभांश वितरण थालेको छ । बैंकको पुस २६ गते, आइतबार सम्पन्न भएको १३ औं वार्षिक साधारण सभाबाट पारित ३ प्रतिशत (बोनसमा लाग्ने करसहित) नगद लाभांश क्लियरिङ्ग हाउसको आईपीएस मार्फत शेयरधनीको हितग्राही खातामा अद्यावधिक बैंक खातामा वितरण…