चन्द्रागिरी हिल्स लिमिटेडको साधारण शेयर (आईपीओ) को बाँडफाँड शुक्रबार दिउँसो बाँडफाँड हुँदैछ । कम्पनीको शेयरमा उच्च आवेदन परेको कारण यस कम्पनीको शेयरमा आवेदन दिएका योग्य आवेदनकमध्ये नै १० लाख ७१ हजार ५१३ जनाले शेयर नपाउने भएका हुन् । धितोपत्र निष्काशन तथा बाँडफाँड निर्देशिका २०७४ बमोजिम प्रत्येक आवेदकलाई न्यूनतम १० कित्ताका दरले शेयर बाँडफाँड गर्नुपर्ने हुन्छ…