ग्रीन डेभलपमेन्ट बैंकले खराब कर्जा घटाउँदा बढायो नाफा

ग्रीन डेभलपमेन्ट बैंक (GRDBL) ले व्यवसायीक वृद्धिसँगै बैंकमा रहेको खराब कर्जा अनुपातमा सुधार ल्याउँदा बैंकको खुद नाफा १३.८६ प्रतिशतले वृद्धि भएको छ। चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण अनुसार बैंकले १ करोड ६२ लाख ५२ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ। गत आवको यसै अवधिमा बैंकले १ करोड ४२ लाख ७४ हजार…