कोरोना हट स्पटमा कम्तिमा २५०० वटा कोरोनाको स्वाव परीक्षण हुने, टोली परिचालन

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड १९ नियन्त्रणका लागि कोरोना परीक्षण भई हालसम्म सबैभन्दा धेरै कोरोना संक्रमण पुष्टि भएका तीन ठाउँमा कम्तिमा २ हजार ५०० जनाको स्वाव परीक्षण गर्ने भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आज आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डा. विकास देवकोटाले हालसंक्रमितमध्ये हटस्पटमा देखिएका स्थानहरुमा ईपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको नेतृत्वमा नेपाली सेनाको…