भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार नाघ्यो र १ हजार भन्दा बढीको मृत्यु

भारतमा ‘कोविड–१९’ संक्रमितको संख्या ३३ हजार ६२ पुगेको बिहीबार जनाइएको छ । योसँगै भारतमा कोरोना संक्रमणबाट ज्यान जानेको संख्या १ हजार ७९ पुगेको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। गएको २४ घन्टा यता भारतमा एक हजार ७३८ कोरोना भाइरसका नयाँ संक्रमित थपिएका छन। उक्त मन्त्रालयका अनुसार भारतभर गएको २४ घन्टायता मृत्यु हुनेको संख्या ७१…