प्रि ओपनिङ्गमा २१ कम्पनीको कारोबारः १३ को मूल्य बढ्दापनि नेप्से घट्यो

साताको तेस्रो कारोबार दिन मंगलबार प्रि ओपनिङ्ग सेसनमा नेप्से १.२२ अंकले घटेको छ । नेप्से २ हजार १६७ दशमलव ८२ अंकमा पुगेको छ । नेप्सेको प्रि ओपनिङ्ग सेसनमा आज २१ कम्पनीको शेयर कारोबार भएको छ । जसमध्ये १३ कम्पनीको शेयरमूल्य बढेको छ भने ५ कम्पनीको शेयरमूल्य घटेको छ । ३ कम्पनीको मूल्य स्थीर रहेको छ…