सुनचाँदीको मूल्यमा माघ ४ गते आइतबार सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ७०० रुपैयाँ र चाँदी ३० रुपैयाँले घटेको हो । महासंघका अनुसार आइतबारका लागि छापावाला सुन प्रतितोला ९१ हजार ८०० रुपैयाँ, तेजावी सुन प्रतितोला ९१ हजार ३०० रुपैयाँ र चाँदीको भाउ प्रतितोला एक हजार २३० रुपैयाँ निर्धारण…