विश्वभरका ३२ लाख बढीमा कोरोना संक्रमण,१० लाख निको हुँदा २ लाख २८ हजारको मुत्यु

विश्व भरकाका विभिन्न देशमा ३२ लाख २० हजार जनाभन्दा धेरैमा कोरोना भाइरस (कोभिड १९) संक्रमण पुष्टि भएको भएको छ। दुई सय १० देशमा भाइरस फैलिँदा ३२ लाख २० हजार जनाभन्दा धेरैमा संक्रमण पुष्टि भएको हो। जसमा १० लाख ३०३ जना निको भएको वल्डोमिटरले जनाएको छ। त्यस्तै संक्रमितमध्ये १९ लाख ९२ हजारको उपचार चलिरहेको छ। उपचार…