सनराइज बैंकद्धारा मध्यपुर र मेमोरियल हस्पिटलमा पिपिई हस्तान्तरण

सनराइज बैंक (SRBL) ले सामाजिक उत्तरदायित्व अन्तर्गत मध्यपुर हस्पिटल,ठिमी र श्री मेमोरियल हस्पिटल, बनेपामा व्यक्तिगत सुरक्षात्मक उपकरण पिपिई जम्मा १२ थान प्रति हस्पिटलका साथै २५०० मास्क मध्यपुर हस्पिटललाई हस्तान्तरण गरेको छ । हाल संसारभर कोरोना भाइरस (कोभिड–१९) महामारी फौलिएर त्यसको जोखिम बढेको हुदाँ देशभरका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीहरुका लागि बैंकले सुरक्षात्मक उपकरण प्रदान गर्दै आएको…